ढाँचा वार्ता:नेपालको बसोबास क्षेत्रको तथ्यांक
साथीहरू यो ईन्फोबक्सलाई अलि आकर्षक बनाउन सकिन्थ्यो कि रंग र फन्ट परिवर्तन गरेरे ? अनि, यसको मद्दत (documentation) र एउटा example पनि साथै राखे प्रयोगकर्ताहरूलाई सजिलो हुनेथियो । Aaniyo ०६:४९, ९ जुन २००७ (UTC)