ढाँचा वार्ता:DistrictInfobox

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको राजपत्रमा गाविस हटाएको र गाउँपालिका कायम गरेकोले मैले सिराहा जिल्लाका गाउँपालिका लगायत कतिपय कुरा राखे तर विकिपिडियाले स्विकार नै गरेनन् । साथै म एउटा गाउँको वारेमा लेख लेख्न चाहन्छु मिल्छ कि मिल्दैन ?

समस्त विकिपीडिया प्रयोग कर्ताहरूलाई यो अनुरोध गरिन्छ कि यो टेम्पलेटमा परिवर्तन गर्ने कुनै कारण नै छैन। यसलाई सम्पादन गर्ने कोशिस पनि न गर्दा हुन्छ मैले यसलाई धेरै बिगारेको थिञ। एक दिन युकेश सरको वार्तालावमा गञ अनि उहाँले यो पृष्ठको राम्रो सम्पादन गर्नु भएको छ। यसमा सम्दनको लागी धेरै ठाउँहरू दिईएको छ। तपाईहरू यसैमा आफ्नो लेखन कला प्रस्तुत गर्न सक्नु हुने छ। अर्को कुरा दैलेख जिल्ला सम्बन्धी कुनै पनि लेख प्रस्तुत गर्नु परेमा यो जिल्लाको मुख्य पृष्ठमा नै लिँक लिएर सम्पादन गर्नु होला मैले यहाँ छरिएर रहेका लेखहरूलाई दैलेख जिल्ला सँग लिँक गर्ने काम पुरा गरेको छु।यहाँ भन्दा पछाडीका दिनहरूमा यो जिल्ला सम्बन्धी कुनै पनि सम्पादनहरू यसको मुख्य पृष्ठबाट नै सुरु गर्नु पर्छ जस्तै :- कसैले दुल्लुकोलागी लेख लेख्न चाहेमा दैलेखको पृष्ठमा दुल्रलाई थिचेर सम्पादन सीरु गर्दा राम्रो हुन्छ। अन्यत्र सम्पादन नगर्नुहोला।-धन्यवाद (राम प्रसाद जोशी १७:०१, २३ मार्च २०१० (UTC))

हाट बजार लाग्ने[सम्पादन गर्नुहोस्]

हरेक शुक्रबार हटिया लाईन