सामग्रीमा जानुहोस्

ढाँचा वार्ता:HVAC

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: १ महिना पहिले Sarojद्वारा विषय मेट्न सहमत छैनमा

मेट्न सहमत छैन

[सम्पादन गर्नुहोस्]

शीघ्र मेटाउन सहमत छैन किनभने यो परिक्षण पृष्ठ होइन। यसमा उल्लेख भएका शिर्षकहरूमा पृष्ठ निर्माण हुने क्रम जारी छ। यो प्राविधिक क्षेत्रको विषय भएकाले ठ्याक्कै नेपाली रुपान्तरण नभेटिन सक्छ। जस्तो Fan Coil Unit (FCU) लाई जबर्जस्ती नेपाली अनुवाद गर्ने भनेर पङ्खा कुन्डली एकाइ हुँदैन, फ्यान कोइल युनिट प्रचलित नाम नै उपयुक्त हुन्छ। Air Handing Unit को नेपाली अर्थ हावा सम्हाल्ने एकाई होइन, Bishal Shrestha कुरा गर्ने --Bishaldev ०१:०५, ३१ डिसेम्बर २०२५ (नेपाली समय)जवाफ

यो ढाँचा परीक्षण पृष्ठ नभएको कारण यहाँ राखिएको शीघ्र मेटाउने चिन्ह हटाइयो। Saroj (कुरा गर्नुहोस्) ०१:२८, ३१ डिसेम्बर २०२५ (नेपाली समय)जवाफ