ढाब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ढाब
देश नेपाल
राज्यलुम्बिनी
जिल्लाअर्घाखाँची
गाविसखिदिम
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)077

ढाब अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने खिदिम गाविसमा पर्ने वडा नम्बर 2 हो। यहाँ एक स्कुल छ । यहाका मानिसहरूको मुख्य पेसा कृषि हो ।

जातजातिहरू[सम्पादन गर्ने]

यस वडामा बाहुन क्षत्री मगर इत्यादी जातजातिहरूको बाहुल्यता रहेको छ।

नामाकरण[सम्पादन गर्ने]

यस वडामा पानी प्रसस्त मात्रामा भइ प्राय ठाउमा ढबायार भएकोले गर्दा ढाब रहन गएको किम्बदन्ती पाइन्छ ।

धर्म[सम्पादन गर्ने]

यहाका पुरै मानिसहरु हिन्दु धर्ममा आस्था राख्छ्न।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

"https://ne.wikipedia.org/w/index.php?title=ढाब&oldid=926330" बाट अनुप्रेषित