तनु वेड्स मनु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तनु वेड्स मनु
निर्देशकआनन्द राय
मुख्य कलाकारआर. माधवन,
कङ्गना राणावत
प्रदर्शन मिति
२५ फेब्रुअरी, २०११
देशभारत
भाषाहिन्दी
बजेट१० करोड

तनु वेड्स मनु एक भारतीय चलचित्र हो, जसको निर्देशन आनन्द रायले गरेका हुन् । यस चलचित्रमा माधवन तथा कङ्गना राणावत मुख्य भूमिका रहेका छन् ।[१]

मुख्य कलाकार[सम्पादन गर्नुहोस्]

सङ्गीत[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकगायकलम्बाइ
१."साड्डी गली"लहम्बर हुसैन पुरी०४:२४
२."यु ही"मोहित चौहान०४:१९
३."रङ्गरेज"कृष्णा सोलो०६:१२
४."पिया"रूप कुमार राठोड़०५:२९
५."जुगनी"मिका सिंह०३:११
कुल लम्बाइ:२३:३५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Preview: Tanu Weds Manu" [पूर्वप्रदर्शन: तनु वेड्स मनु] (अंग्रेज़ीमा), टिकट प्लीज न्यूज़ डेस्क, १८ फ़रवरी २०११, मूलबाट ३१ अगस्त २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जून २०१५  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]