तन्नेरी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तन्नेरी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य मोक्षबहादुर अमात्यद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक तन्नेरी परिवार रानीपोखरी हो। यसको प्रकाशन काठमाडौंमा अनियमित २०२७भदौमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]