तर
स्वरूप

तर भनेको दूधको माथिपटि जम्मिने, चिल्लो बोसोले बनेको दुधिया पदार्थ हो। तरको औद्योगिक उत्पादनको लागि मदानी र अन्य अरू यन्त्र प्रयोग गरिन्छ। [१] छुट्याइएको तरबाट अरू अन्य खाद्यपदार्थ बनिन्छ, जस्तै नौनी, आइसक्रीम, आदि।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Whipped Cream, College Park, Maryland, जुन १९०९।