तराई टेलिभिजन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तराई टेलिभिजन
तराई टेलिभिजन
स्थापना जनावरी, सन् २००९
नारा
मुख्यालय वीरगंज
स्वामित्व तराई मिडिया नेटर्वक
देश नेपाल
प्रसारण क्षेत्र नेपाल
वेबसाईट ttv.com.np

तराई टेलिभिजन नेपालको एक मनोरञ्जनात्मक तथा समाचार मुलक टेलिभिजन च्यानल हो। जनावरी, सन् २००९ मा स्थापना भएको यस टेलिभिजनको मुख्यालय भने वीरगंजमा रहेको छ ।

आधिकारिक वेबसाईट[सम्पादन गर्ने]

ttv.com.np