तरुण (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तरुण (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कुलप्रसाद उपाध्याय र पीताम्वर पोखरेलद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक तरुणदल हो। यसको प्रकाशन शिलाङ्गमा द्वैमासिक १९६८ जनवरीमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]