तरुनी खेती
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तरुनी खेती सरुभक्तद्धारा लिखित नेपाली उपन्यास हो।
सरल कुरा तर जटिल प्रस्तुती ‘सरुभक्त’को उपन्यास ‘तरुनी खेती’ “यसलाई पुरुषहरूले गलत नबुझुन र नारीहरूले बुझ्न इन्कार नगरुन्” । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरुमा उपन्यासले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्बबाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।