तरुनी खेती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तरुनी खेती सरुभक्तद्धारा लिखित नेपाली उपन्यास हो।

सरल कुरा तर जटिल प्रस्तुती ‘सरुभक्त’को उपन्यास ‘तरुनी खेती’ “यसलाई पुरुषहरूले गलत नबुझुन र नारीहरूले बुझ्न इन्कार नगरुन्” । सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरुमा उपन्यासले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।