तरुनी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तरुनी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य कपूर ज्ञवालीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक अमृतमान शाक्य हो। यसको प्रकाशन काठमाडौं (ॐ बहाल)मा मासिक २०२७ असारमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]