ताउनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दैलेख जिल्लाको सिंहासैन गा.बि.स अन्तर्गत पर्ने ताउनि अति सानो गाउँको नाम हो। भोगोलिक आधारले यो गाउँ पिपलकोट को सिमाना संग जोडिएको छ I एस गाउँ को पूर्व पट्टि राँता पश्चिममा पिपलकोटको गोर्खि उत्तर खिड्कीजियुला र दक्षिर्ण तर्फ बाँजकाटिया रहेको छ I परिकृतिक फलस्वरूप यहाँ पराय साल, सल्ला, शहित अन्ने बोट बिरुवा हरुले गुन्जिएको छ I बि.स.२०६२/६३ पछी इस्थानिये बासिन्दा र ग.बि.स.को अहम भूमिकाले गर्दा उक्त गाउँ मा बाल पठन पाठन को लागि श्री मालिका अनुपचारिक सिक्षाविस्तार लाई स्विकिर्ती गराइएको छ Iउक्त गाउँ मा बिषेस गरि ठकुरी र निउनतम दलित जनजाति को बसोबास छ I ताउनि मा लगभग १०० भन्दा अधिक घर धुरी रहेको देखिन्छ I ताउनी बाट लगभग २ किलोमिटर माथि संधिखर्ख र बांजाकाटिया रहेको छ येहा प्राय ठकुरी र मगर शहित १५० भन्दा अधिक घरधुरी नामाकरण गरिएको छ