ताउनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दैलेख जिल्लाको सिंहासैन गा.बि.स अन्तर्गत पर्ने ताउनि अति सानो गाउँको नाम हो। भोगोलिक आधारले यो गाउँ पिपलकोट को सिमानासँग जोडिएको छ I एस गाउँ को पूर्व पट्टि राँता पश्चिममा पिपलकोटको गोर्खि उत्तर खिड्कीजियुला र दक्षिर्ण तर्फ बाँजकाटिया रहेको छ I परिकृतिक फलस्वरूप यहाँ पराय साल, सल्ला, शहित अन्ने बोट बिरुवा हरूले गुन्जिएको छ I बि.स.२०६२/६३ पछि इस्थानिये बासिन्दा र ग.बि.स.को अहम भूमिकाले गर्दा उक्त गाउँ मा बाल पठन पाठन को लागि श्री मालिका अनुपचारिक सिक्षाविस्तार लाई स्विकिर्ती गराइएको छ Iउक्त गाउँ मा बिषेस गरी ठकुरी र निउनतम दलित जनजाति को बसोबास छ I ताउनि मा लगभग १०० भन्दा अधिक घर धुरी रहेको देखिन्छ I ताउनी बाट लगभग २ किलोमिटर माथि संधिखर्ख र बांजाकाटिया रहेको छ येहा प्राय ठकुरी र मगर शहित १५० भन्दा अधिक घरधुरी नामाकरण गरिएको छ