ताको
Jump to navigation
Jump to search
| ताको | |
|---|---|
| उत्पत्ति स्थान | मेक्सिको |
| मुख्य सामग्रीहरू | रोटी, मासु, चीज, तरकारी |
| विभिन्नता | विभिन्न ठाउँ अनुसार |
ताको (Tako) मकै वा गहुँको पातलो रोटीले अन्य परिकार (fillings) लाई बेरी वा दोबारी खाइने मेक्सिकोको साँस्कृतिक खाद्य परिकार हो । ताकोमा fillings गाई, कुखरा, बङ्गुरको मासु, समुद्री खाना, चिज, तरकारीहरूबाट बनाइएको हुन्छ ।