तानसिगँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तानसिगँ

पस्चीम नेपालको लुम्वीनी अन्चलमा रहेको श्रीनगर डांडाको काखदेखि माडी उपत्यका सम्म फैलीएको पाल्पा जिल्ला सदरमुकाम तानसिगँ लाई तानसेन पानी भनिन्छ। यो एतिहासीक सहरहो। यांहाको सुन्दर पाल्पा दरवार, रानीघाट दरवार भगवती मन्दिर, अमर नारायण मन्दिर भैरव मन्दिर लगायत प्रशिद्ध छन। शिक्षा तथा श्वास्थको केन्द्र तानसेनमा त्रिभुवन क्याम्पस, लुम्वीनी मेडिकल कलेज तथा अरू क्याम्पस तथा विद्यालय रहेका छन भने मिसन अस्पताल पाल्पा जिल्ला अस्पाताल लगायतका श्वास्थ संस्था रहेका छन। तानसेन पर्यटकीय स्थल पनि हो। नगरको जनसङ्ख्या २३,१९० रहेको छ। तानसिगँको टेलीफोन कोड नं.०७५ हो।