तानसेन दरवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तानसेन दरवार
तानसेन दरवार
center}}}
स्थिति पाल्पा जिल्ला,लुम्बिनी अञ्चल,नेपाल
देश नेपाल
निर्देशांक 27°52′0″N 83°33′0″E
स्थापना वि.स.१९६९
शासी विभाग नेपाल पुरातात्त्विक विभाग
विश्व धरोहर

ऐतिहासिक

दरवार
टिप्पणी
तानसेन दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको दरवार हो ।


तानसेन दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको दरवार हो । पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य संचालन गर्न निजी प्रयोजनका लागि विसं १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ । अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत छन् । हालसम्म पनि यो दरवारमा अधिकांश कार्याल्यहरु संचालन भई रहेका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]

, , , ,

,