तापक्रम
तापक्रम भन्नाले चिसो र तातोको संख्यात्मक मापनलाई बुझिन्छ । कुनै पनि वस्तुमा रहेका कणहरूको गतीशक्तीको औसत मापनलाई तापक्रम भनिन्छ। तापक्रमले कुनै वस्तु कति तातो छ ) अथवा कति चीसो छ भन्ने निर्धारण गर्दछ। तापक्रम पदार्थहरूको अणुको कम्पन र संख्यामा निर्भर रहन्छ । तापक्रमलाई सेल्सियस, फरेनहाइट र केल्भिन एकाइमा नापिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा तापक्रम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।