विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताप्लेजुङ विमानस्थल वा सुकेटार विमानस्थलको रूपमा पनि परिचित, नेपालको कोशी प्रदेशको ताप्लेजुङ जिल्लालाई सेवा दिने फुङलिङमा अवस्थित एक आन्तरिक विमानस्थल हो। कञ्चनजङ्घा पर्वतीय क्षेत्र र पाथीभरा देवी मन्दिरको मुख्य पर्यटकीय प्रवेशद्वार पनि हो।[२]
- ↑ Airport information for Taplejung, Nepal (VNTJ / TPJ) at Great Circle Mapper.
- ↑ २.० २.१ "Taplejung Airport", Civil Aviation Authority of Nepal, मूलबाट १७ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुलाई २०२०।
- ↑ "NAC to commence Regular Flights to Meghauli and Taplejung from Nov 29", Aviation Nepal, मूलबाट ६ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१७।
- ↑ "Flight Schedule", Summit Air, मूलबाट ८ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१७ मिति
- ↑ "Nepal Airlines prepares to operate Taplejung-Biratnagar flight", República, मूलबाट १४ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जनवरी २०२३।
- ↑ "Flight Schedule", Tara Air, मूलबाट ६ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१७ मिति
|
---|
अन्तर्राष्ट्रिय | |
---|
अन्तरदेशीय | |
---|
बन्द | |
---|
निर्माणाधीन | |
---|
असूचिकृत विमानस्थलहरू जुनसुकै समय सूचीकृत गर्न सकिनेछ। |