तारपिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तारपिन भारतीय राज्य सिक्किमको पूर्वी जिल्ला अन्तर्गतको एउटा गाउँ हो। पश्चिम बङ्गालको सीमानामा रहेको रेसी खोलासित सटिएकोछ।