तारानाथ दाहाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तारानाथ दाहाल नेपालका एक पत्रकार हुन्। यिनी नेपाल पत्रकार महासंघको अध्यक्ष भैसकेका छन्। हाल यिनी सूचनाको हकका लागि फ्रिडम फोरम नामको अभियानमा जुटेका छन्।



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]