तारा एयरलाइन्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तारा यएर प्रा लि नेपालमा रहेको एक वायुसेवा कम्पनी हो। यो यती ययसलाईन्सको मातहतमा रहेको कम्पनी हो। यसको सन् २००९मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको यती यएरको जहाजको फ्लिटबाट निर्माण गरिएको थियो , यसको दोस्रो अवस्थित क्षेत्र सुर्खेत र नेपालगञ्ज विमानस्थल रहेका थिए। ढाँचा:Navbox नेपालका एयरलाईनहरू