तारा एयर विमान १९३

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तारा एयर विमान १९३
Twin engine passenger aircraft on the ground
तारा एयरको DHC-6 9N-ABM विमान
दुर्घटना सारांश
मिति:२४ फेब्रुअरी २०१६ (२०१६-०२-२४)
स्थल:दाना, म्याग्दी जिल्ला
यात्रु:२०
चालक दल:
मृत्यु:२३ (सबै)
विमानको प्रकारभाइकिङ एयरद्वारा निर्मित क्यानाडाको डियचसी-६ ट्विन अटर सिरिज ४००
सञ्चालक:तारा एयर
विमान दर्ता नम्बर:9N-AHH
उडान:पोखरा
गन्तव्य:जोमसोम
तारा एयर विमान १९३ नेपाल-এ অবস্থিত
PKR
PKR
Dana
Dana
JMO
JMO
नक्सामा पोखरा विमानस्थल, जोमसोम विमानस्थलदाना जहाँ दुर्घटनाग्रस्त स्थान भेटियो ।

तारा एयर विमान १९३ (टिए १९३) घरेलू नियमित यात्रु विमान थियो जुन २४ फेब्रुअरी २०१६ को दिन पोखराको पोखरा विमानस्थलबाट जोमसोमको जोमसोम विमानस्थल उडान समयमा दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यसहित २३ जनाकै मृत्यु भएको हो ।[१][२][३] विमान दुर्घटनाग्रस्त क्षेत्र म्याग्दीको दाना गाउँ नजिक रहेको छ ।[४]

विमान[सम्पादन गर्ने]

सदस्यहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Missing Tara Air plane with 23 onboard could have crashed in Myagdi's Rupse", The Kathmandu Post, २४ फेब्रुअरी २०१६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  2. Hradecky, Simon (२४ फेब्रुअरी २०१६), "Accident: Tara DHC6 near Pokhara on Feb 24th 2016, aircraft missing enroute", Aviation Herald, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  3. "Plane crash feared in Nepal as flight carrying 21 goes missing in mountains", The Guardian, २४ फेब्रुअरी २०१६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६ 
  4. "Missing Nepal Tara Air passenger plane 'found crashed in jungle' amid fears no one survived", २४ फेब्रुअरी २०१६।