तालिमे सिपाही

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली सेनामा नयाँ भर्ना भएपछि ९ महिनाको बेसिक तालिम गरिसकेपछि आफ्नो युनिटमा गई युनिट रेफ्रेसर गर्ने नयाँ सिपाहीलाई ता.सि. भन्ने गरिन्छ। ता.सि.को पूरा रूप तालिमे सिपाही हो । यो तालिम उक्त तालिमे सिपाही परेको युनिटमा आधार तालिम गर्नुपर्दछ ।