ताेरीबारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तोरीबारी इलाम जिल्लाभित्र पर्ने गाउँ हो । बरबाेटे गाउँविकास समिति वडा नं १ मा पर्ने याे गाउँ इलाम फिदिम राजमार्गमा अवस्थित चुरेघाँटी नामक व्यापारिक केन्द्रबाट केही पश्चिममा पर्दछ । यहाँका कृषकहरू धान बाली उब्जाउन पुवा बेंसीमा निर्भर रहन्छन् भने नगदे बालीकाे खेती ताेरीबारीमै गर्दछन् ।

याे गाउँ पनि अलैची, अदुवा, अम्लिसाे, अाेलन (दूध), अालु, अकबरे जस्ता नगदे बालीका लागि प्रिसद्ध छ । यसबाहेक यहाँ इस्कुस, काँक्राे, नास्पाती, अन्य सागसब्जी ता मकै पनि प्रशस्त उब्जनी हुन्छ । इलाम बजार नजिकै भएकाे हुनाले यहाँ उत्पादित सबै अन्न, फलपूल, सागसब्जी इलामा नै खपत हुने गरेकाे छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]