तिनाउ एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तिनाउ एफएम
प्रशारण क्षेत्र: रुपन्देही कपिलबस्तु पाल्पा र नवलपरासी जिल्ला
नारा: तिनाउ एफ.एम., सुख दु:खको साथी
आवृति (फ्रिक्वेन्सी): ९८.२ मेगाहर्ज
प्रथम प्रशारण मिति २०५९
प्रकार: समाचार, मनोरञ्जन,सूचना
भाषा: नेपाली
स्वामित्व: तिनाउ एफ एम एण्ड मिडिया (प्रा.) लिमिटेड
वेबसाइट tinaufm.com.np

तिनाउ एफएम रुपन्देही जिल्लाबाट प्रसारण हुने रेडियो हो । यस एफ.एम.ले समाचारमुलक, सूचनामूलक, चेतनामूलक,राजनीतिक ,स्वास्थ्य र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ ।

इतिहास[सम्पादन गर्ने]

यस एक एफ.एम. को स्थापना एक एफ.एम. २०५९ सालमा भएको हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]




बाहिरी कडीहरू[सम्पादन गर्ने]

तिनाउ एफएम वेबसाईट
तिनाउ एफएम फेसबुकमा
तिनाउ एफएम ट्विटरमा