तिलेपाटा गाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिलेपाटा गाउँ दैलेख जिल्लाको तिलेपाटा गा.वि.स. अन्तर्गत पर्ने एउटा गाउँ हो। यसै गाउँको नामबाट यो गा.वि.स.को नामांकन गरिएको छ।