तिलोत्तमा गोल्डकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिलोत्तमा गोल्डकप
स्थापनावि.स.२०३३
क्षेत्र नेपाल
समूह सङ्ख्या१२/१०
तिलोत्तमा गोल्डकप २०७३


तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता बुटवलमा हुने प्रतियोगिता हो । यो नेपाली फुटबल जगतको मुफसलै सर्वाधिक चर्चित फुटबल प्रतियोगिता मध्ये एक हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

यसको आयोजना रूपन्देही जिल्ला फुटबल सङ्घले गर्दै आएकौ छ ।

विजेताहरू[सम्पादन गर्नुहोस्]

२०३३ देखि २०५८ सम्मका तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताका विजेता टिमहरू
संस्करणहरू विजेता टिमहरू
२०३३ सिद्धार्थ खेलकुद परिषद्
२०३४ भारत बम्बई फर्टिलाइजर
२०३५ महेन्द्र पुलिस क्लब
२०३९ कालिका स्पोर्टिङ क्लब
२०४० कालिका स्पोर्टिङ क्लब
२०४१ कालिका स्पोर्टिङ क्लब
२०४२ जनकपुर चुरोट कारखाना
२०४३ कालिका स्पोर्टिङ क्लब
२०४४ शाही नेपाल वायु सेवा निगम
२०५० महेन्द्र पुलिस क्लब
२०५२ महेन्द्र पुलिस क्लब
२०५३ भारत महिन्द्रा एन्ड महिन्द्रा
२०५४ त्रिभुवन आर्मी क्लब
२०५५ महेन्द्र पुलिस क्लब
२०५६ रूपन्देही ११
२०५८ फ्रेन्डस् क्लब

नामाकरण[सम्पादन गर्नुहोस्]

सङ्घले विसं २०३३ देखि बुटवल नगरको तिलोत्तमा नदीको नामले प्रभावित हुँदै प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।

स्रोत[सम्पादन गर्नुहोस्]