तीनतारा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तीनतारा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नयन छिरिङ लेप्चाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक एल.डी. काजो हो। यसको प्रकाशन गान्तोकमा अनियमित १९५८ अक्टोवरमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]