तीन कविका तीन काव्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


तीन कविका तीन काव्य डा. केशवप्रसाद उपाध्यायद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]