तेल्पाेस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

तेल्पाेस कुलुङ भाषाकाे पहिलाे चलचित्र हाे । याे चलचित्र २०६९ मा सोलुखुम्बुकाे बुङ, छेस्काम तथा काठमाण्डाैका विभिन्न स्थानमा छाँयाङ्कन गरी निर्माण गरिएकाे थियाे । याे चलचित्रमा कुलुङ समुदायकाे भाषा, सस्कृतिबारे जानकारी दिइएकाे कथावस्तु रहेकाे छ । सुखमान श्रीपाेसद्वारा लिखित यस चलचित्रका निर्माता विवेक कुलुङ रहेकाे छन् भने मुख्य भूमिकामा विवेक कुलुङ, परीता कुलुङ, सन्देश कुलुङ अादि रहेका छन् । प्रदिप भाटकाे निर्देशनमा रहेकाे साे चलचित्रका गितमा सङ्गितकार अर्जुन पाेखरेलकाे रहेकाे छ भने गीत रचना केडी रेम्नीसिङकाे रहेकाे छ ।