तोक्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ढाकर अड्याउन प्रयोग गरिने विषेश प्रकारको लठ्ठि | यो लठ्ठिको मथ्थिल्लो भाग अङ्ग्रेजीको 'T' आकारको हुन्छ जसले गर्दा हिड्दा टेक्न सजिलो हुन्छ भने भारी बिसाउदा भारि त्यस माथि अड्याउन सजिलो हुन्छ|