सामग्रीमा जानुहोस्

तोयम राया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तोयम राया
महालेखापरीक्षक
कार्यकाल
वि.सं. २०८१ बैशाख ६  वि.सं. २०८७ बैशाख ५
व्यक्तिगत विवरण

Deprecated parameter primeminister2Deprecated parameter primeminister

तोयम राया (अङ्ग्रेजी: Toyam Raya) नेपाली प्रशासक तथा जनसेवक हुन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ बैशाख ६ गते रायालाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम ६ वर्षको कार्यकाल रहने गरी महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।[][]

उनको घर सुन्दर हरैचा- ९, मोरंगमा रहेको छ भने हाल उनको बसोबास काठमाडौंको वडा नम्बर ३२ पेप्सीकोला छ।[] उनले वाणिज्य शास्त्र, जनप्रशासन तथा व्यापार व्यवस्थापनमा स्नाकोत्तर गरेका छन्।[]

स्रोत सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "तोयम राया महालेखा परीक्षकमा सर्वसम्मत अनुमोदित", प्रशासन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-०३
  2. Nepal, Office of the Auditor General (२०२४-०६-१०), "Toyam Raya Appointed Auditor General of Nepal", INTOSAI Journal (en-USमा), अन्तिम पहुँच २०२५-०३-०३
  3. 1 2 "महालेखापरीक्षकको कार्यालय नेपाल", oag.gov.np, अन्तिम पहुँच २०२५-०३-०३