तोला
Jump to navigation
Jump to search
नेपाली तौल मापन |
---|
तोला सुन जस्ता बहुमुल्य धातु नाप्ने एकाइ हो । यसमा सय वा छयान्नब्बे लालको परिमाण वा तौल हुन्छ । खासगरी सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छयान्नब्बे लालको गणना हुन्छ ।