त्यो फेरि फर्कला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

त्यो फेरि फर्कला साहित्यकार भवानी भिक्षुद्वारा लेखिएको यौन मनोविज्ञानमा आधारित कथा हो । यस कथामा प्रतिकूल बाहिरी परिस्थितिबाट अवचेतन मनका दमित इच्छाहरू भिन्न भिन्नरूपमा प्रकट भएका पाइन्छन्। मनका भित्री तहमा लुकेर रहेका यस्ता प्रणय र वासनाका विविध अभिव्यक्तिहरूको विश्लेषण त्यो फेरि फर्कला कथामा पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]