त्रिमूर्तिगाथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली साहित्य का तीन अमर श्रष्ठा हरू कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति (त्रिभुवन विमानस्थल र भगवान् श्रीपशुपतिनाथको मन्दिरपरिसरको बीचमा पर्ने स्थानमा) अनावरण गरेको उपलक्ष्यमा ठाकुर प्रसाद पराजुली द्वारा संपादित कृति| त्यस कृतिमा देहाय का रचना हरू छन|

  • उदाहरणीय इतिहास: ईश्वरवल्लभ
  • साहित्यिक त्रिलोकेश: कुमार यात्रु
  • महान् बन्यो: गेहेन्द्रमान अमात्य
  • आलोकको सञ्चार: घटराज भट्टराई
  • साहित्यिक उत्सव: जयदेव भट्टराई
  • राष्ट्रिय विभूति: जयप्रसाद यू.के.
  • त्रिमूर्तिगाथा: ठाकुर पराजुली (प्रा)
  • ऐतिहासिक महायज्ञ: डा. देवीप्रसाद सुवेदी
  • मुलुकको सम्मान: दीपकमणि 'दाजुभाइ'
  • गुनको चर्चा: दुर्गानाथ शर्मा
  • कसरी बन्यो त्रिमूर्ति ?: नरेन्द्रराज प्रसाई
  • त्रिमूर्तिको अर्चना: प्रचण्ड मल्ल
  • यत्रो सम्मान !: बबिता बस्नेत
  • कीर्तिस्तम्भ: यादव भट्टर्राई
  • आस्थाको नमूना: युवराज नयाँघरे
  • साहित्यिक तीर्थस्थल: राजन नेपाल
  • जिउँदो उदाहरण: वसन्तकुमार चौधरी
  • अमरगाथा: श्यामदास वैष्णव
  • सार्थक सन्देश: श्रीओम श्रेष्ठ
  • पवित्र स्थल: हिरण्यकुमारी पाठक
  • रमाइलो कुरा: हे:१:अभिव्यक्ति साहित्यिक पत्रिका
  • अग्रज साधकको सम्मान: हे:२:गोरखापत्र दैनिक
  • त्रिमूर्तिको मन्दिर: हे:३: नेपाली त्रैमासिक
  • जीवन्त स्मारक: हे:४:रचना साहित्यिक पत्रिका

[१] त्रिमूर्तिगाथा