सामग्रीमा जानुहोस्

त्रिवेणी गाउँपालिका, रोल्पा

त्रिवेणी गाउँपालिका, रोल्पा
त्रिवेणी गाउँपालिका, रोल्पा रोल्पा जिल्ला-को अवस्थिति
त्रिवेणी गाउँपालिका, रोल्पा
त्रिवेणी गाउँपालिका, रोल्पा लुम्बिनी प्रदेश-को अवस्थिति
त्रिवेणी गाउँपालिका, रोल्पा
त्रिवेणी गाउँपालिका, रोल्पा नेपाल-को अवस्थिति
त्रिवेणी गाउँपालिका, रोल्पा
निर्देशाङ्क: २८°२०′ उत्तर ८२°२६′ पूर्व / २८.३३° उत्तर ८२.४३° पूर्व / 28.33; 82.43
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकर्णबहादुर बाँठा मगर (नेकपा (एमाले))
 • उपाध्यक्षलेख मणी डाँगी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०५.३९ किमी२ (७९.३০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,४१२
 • घनत्व११०/किमी२ (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक जुगाँर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा करेटी, नुवागाउँ, बुढागाउँ, जुगाँर र गैरीगाउँ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिवेणी गाउँपालिकाको कुल जनसङ्ख्या २३,४१२ रहेको छ भने यहाँ ५,३५७ घरधुरी रहेका छन्।[२]

त्रिवेणी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१करेटी२,२७४२७.११८३.८८
२नुवागाउँ४,८७०४४.६९१०८.९७
३बुढागाउँ (२-५)२,६०१२३.४३१११.०१
४बुढागाउँ (१, ६-९)३,९९५२३.९७१६६.६७
५जुगाँर (१-५)३,११९१८.२४१७०.९९
६जुगाँर (६-९)२,१११२४.१८८७.३०
७गैरीगाउँ४,४४२४३.७६१०१.५१
कुल२३,४१२२०५.३८११४.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।

बाह्य कडीहरू

[सम्पादन]