सामग्रीमा जानुहोस्

त्रिशूल हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिशूल
बेदिनी बुग्यालबाट देखिएको त्रिशूल हिमाल
सर्वोच्च विन्दु
उचाइ७,१२० मी (२३,३६० फिट)[][]
प्रमुखता१,६१६ मी (५,३०२ फिट)[]
सूचीअल्ट्रा
निर्देशाङ्क३०°१८′४६″उ॰ ७९°४६′३८″पू॰ / ३०.३१२७८°N ७९.७७७२२°E / 30.31278; 79.77722निर्देशाङ्कहरू: ३०°१८′४६″उ॰ ७९°४६′३८″पू॰ / ३०.३१२७८°N ७९.७७७२२°E / 30.31278; 79.77722[]
भूगोल
Trisul is located in भारत
Trisul
Trisul
भारतको नक्सामा त्रिशूल हिमाल
स्थानबागेश्वर, उत्तराखण्ड, भारत
हिमशृङ्खलाकुमाउँ हिमशृङ्खला
आरोहण
पहिलो आरोहण१२ जुन १९०७ मा टोम लङस्टाफ, ए. ब्रोसेरल, एच. ब्रोसेरल, करबिर[]
सबैभन्दा सजिलो मार्गउत्तरी ढलान वा उत्तरपूर्वी मोहडा: हिउँको चढाइ

त्रिशूल हिमाल भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमालको समान खालका तिनवटा चुचुरा भएको हुनाले हिन्दु देवता शिवको हतियार त्रिशूलको नामबाट यसको नामाकरण भएको हो।

त्रिशूल हिमालका तिनवटा चुचुराहरूलाई त्रिशूल प्रथम, त्रिशूल द्वितिय तथा त्रिशूल तृतिय नामाकरण गरिएको छ। तिन शिखर मध्ये सबैभन्दा अग्लो त्रिशूल प्रथमको उचाइ ७,१२० मी (२३,३६० फिट) रहेको छ।

त्रिशूल हिमालका तिनवटा चुचुराहरू;

त्रिशूल प्रथम ७,१२० मी (२३,३६० फिट)
त्रिशूल द्वितिय ६,६९० मी (२१,९४९ फिट)
त्रिशूल तृतिय ६,००७ मी (१९,७०८ फिट)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ H. Adams Carter, "Classification of the Himalaya", American Alpine Journal, 1985, p. 137.
  2. Some sources give ७,१७२ मी (२३,५३० फिट).
  3. "High Asia I: The Karakoram, Pakistan Himalaya and India Himalaya (north of Nepal)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२८ 
  4. Jill Neate, High Asia: An Illustrated History of the 7000 Metre Peaks, आइएसबिएन ०-८९८८६-२३८-८.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]