त्रि.वि शिक्षण अस्पताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दक्षीण एसियाकै राम्रो उपचारगृहका रूपमा गनिने त्रिभुवन विश्वविधालय चिकित्सासास्त्र अध्यान संस्थानको यो शिक्षण अस्पताल काठमाडौंको माहाराजगंजमा छ। कान्ती वाल अस्पताल काठमाडौं सँग टांसीएर रहेको यो अस्पताल नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पतालको पनि नजीकै छ। यो अस्पतालको पूर्वाधार जापान सरकारको सहयोगमा तयार गरिएको थियो।यसको स्थापना १९७२ मा भइको थियो जुन नेपालको पहिलो स्वाथ्य संस्था थियो।