सामग्रीमा जानुहोस्

त्सुकासा आओइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्सुकासा आओइ
葵 つかさ
सन् २०१६ मा आओइ
जन्म (1990-08-14) १४ अगस्ट १९९० (उमेर ३६)
ओसाका, जापान
पेशा
कार्यकालसन् २००८–२०२५
हस्ताक्षर

त्सुकासा आओइ (जापानी: 葵 つかさ, Hepburn: Tsukasa Aoi, जन्म अगस्ट १४, १९९०) एक जापानी पूर्व ग्रेभर आइडल, अभिनेत्री, टेलिभिजन व्यक्तित्व, एभी आइडल, र आइडल गायिका हुन्। आओइले सन् २०१० मा आफ्नो करियर सुरु गरेदेखि ७०० भन्दा बढी वयस्क फिल्महरूमा अभिनय गरेकी छिन्। कुनै समय एभी स्टुडियो एलिस जापानकी प्रमुख अभिनेत्री रहेकी आओई अन्ततः एस १ नम्बर १ स्टाइलकी एक्सक्लुसिभ कलाकार बनिन्। उनी सन् २०१५ देखि २०१८ सम्म आइडल समूह एबिसु मस्काट्सकी सदस्य थिइन्।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]