थाइल्याण्ड महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख महिला टिमको बारेमा हो । पुरुष टिमको लागि थाइल्याण्ड राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
थाइल्याण्ड
उपनाम(हरू) ชบาแก้ว
(Chaba Kaew)
सङ्गठन थाइल्याण्ड फुटबल सङ्घ
सब-कन्फेडेरेसन एसिन फुटबल सङ्घ (दक्षिणपुर्बी एसिया)
कन्फेडेरेसन एएफसी (एसिया)
प्रमुख प्रशिक्षक Nuengruethai Sathongwien
कप्तान Duangnapa Sritala
गृह रङ्गशाला विभिन्न
फिफा कोड THA
फिफा बरियता क्रम २८ Increase(२२ जून २०१८)
फिफा उच्च बरियता क्रम २८ (जुलाई २०११, जून २०१८)
फिफा निम्न बरियता क्रम ४२ (सेप्टेम्बर २००६)
गृह जर्सी
बाह्य जर्सी
तेस्रो जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 थाइल्याण्ड ३–२ अस्ट्रेलिया अष्ट्रेलिया
(हङकङ; २५ अगस्ट १९७५)
ठु्लो विजय
 थाइल्याण्ड १४–१ लाओस लाओस
(हो चि मिन्ह शहर, भियतनाम; २२ सेप्टेम्बर २०१२)
ठूलो हार
 उत्तर कोरिया १५–० थाइल्याण्ड थाइल्याण्ड
(बैङ्कक, थाइल्याण्ड; १२ डिसेम्बर १९९८)
विश्वकप
खेलहरू २ (पहिलो खेल: २०१५)
उत्कृष्ट नतिजा समुह चरण (२०१५)
एएफसी महिला एसिया कप
खेलहरू १५ (पहिलो खेल: १९७५)
उत्कृष्ट नतिजा Gold medal with cup.svg बिजेता (१९८३)
महिला एसिन च्याम्पियनसिप
खेलहरू ७ (पहिलो खेल: २००४)
उत्कृष्ट नतिजा Gold medal with cup.svg बिजेता
(२०११, २०१५, २०१६)

थाइल्याण्ड महिला राष्ट्रिय फुटबल टिम(थाई: ฟุตบอลหญิงทีมชาติไทย, अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा थाइल्याण्डको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो थाइल्याण्डमा फुटबलको लगि शासकीय निकाय थाइल्याण्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]