थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११
अप्रिल सन् १९९२मा थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ को तस्वीर
Accident सारांश
मिति:३१ जुलाई, १९९२
घाइते:
मृत्यु:११३ (सबै)
जीवित:
विमानको प्रकारएयरबस ए ३१०–३०४
सञ्चालक:थाई अन्तर्राष्ट्रिय एयरवेज
विमान दर्ता नम्बर:HS-TID
उडान:डन मेविङ अन्तर्राष्ट्रिय विमानस्थल, बैंकक,थाईल्याण्ड
गन्तव्य:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौं,नेपाल

थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन थाईल्याण्डको बैंकक देखि नेपालको काठमाडौं जाँदै गर्दा सन् १९९२ जुलाई ३१ मा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो, जसमा विमानमा सवार ९९ यात्री र चालक दलका १४ सदस्य सहित पुरै ११३ यात्री मारिएका थिए।


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]