थामी अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

थामी अधिकारी नेपालमा बसोवास गर्ने एक थर हो । क्षेत्री अधिकारीहरू मध्ये थामी अधिकारी पनि एक हो । थामी अधिकारीहरूको प्रमुख कुल मन्दिर ज्यामरुककोट, तनहुँमा भएको विश्वाश गरिन्छ ।