थिबाउट कोर्टियस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
थिबाउट कोर्टियस
Courtois 2018 (cropped).jpg
व्यक्तिगत विवरण
पुरा नाम थिबाउट निकोलस मार्क कोर्टियस
जन्म मिति (१९९२-०५-११) ११ मे १९९२ (उमेर २७)[१]
जन्म स्थान ब्रि, बेल्जियम
उचाई १.९९ मि[२]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब रियल म्याड्रिड
नम्बर २५
युवा क्लब
१९९७–१९९९ बिल्जेन भि.भि
१९९९–२००९ जेन्क
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०११ जेन्क ४१ (०)
२०११–२०१८ चेल्सी १२६ (०)
२०११–२०१४एटलेटिको म्याड्रिड (ऋणमा) १११ (०)
२०१८– रियल म्याड्रिड ३८ (०)
राष्ट्रिय टिम
२००९–२०१० बेल्जियम अन्डर १८ (०)
२०११– बेल्जियम ७६ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ०२:१०, १९ सेप्टेम्बर २०१९ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १:५२, १४ सेप्टेम्बर २०१९ (युटिसी)

थिबाउट निकोलस मार्क कोर्टियस, (डच: [tiboː kuːrtʋaː]; फ्रान्सेली: [tibo kuʁtwa]; ११ मई १९९२ मा जन्मिएका) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिडबेल्जियम राष्ट्रिय फुटबल टिमका लागि एक गोलरक्षक को रूपमा मैदान उत्रने गर्छन् ।

कोर्टियस जेन को युवा प्रणाली को माध्यम ले १८ वर्ष को उमेरमा उनले आफ्नो टीमलाई बेल्जियम प्रो लीग को जीत मा महत्वपूर्ण भूमिका निभाए । जुलाई २०११ मा उनले चेल्सी मा ८ मिलियन पाउण्ड प्रवेश गरे, र तुरुन्तै उनलाई एटलेटिको म्याड्रिडका लागी ऋण सामेल गराइयो । त्यहाँ तीन सिजनमा उनलेे यूरोपा लीग २०१२, कोपा डेल रे २०१३ र ला लिगा २०१४ जितेका छन् । उनले दुई सीजनमा ला लीगामा राम्रो गोलकर्ताको लागि रिकार्डो ज़मोरा ट्राफि जिते । कोर्टियस जुलाई २०१४ मा चेल्सी फर्किए, र उनको पहिलो सीजनमा उनीले लीग कप र प्रिमियर लीगको उपाधि जित्न मद्दत गरे । दुई वर्ष पछि, उनले प्राइमियर लीग गोल्डन ग्लोव जिते का मा चेल्सीले फेरि लिग जित्यो । पछि, रियल म्याड्रिडले उनलाई सबैभन्दा महँगा गोलरक्षक बने । उनलाई ३५ मिलियन पाउन्डमा हस्ताक्षर गरियो , जसले जोन ओब्लाकको रेकर्ड सेट पार गर्यो ।

कोर्टियसले अक्टोबर २०११ मा आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे, बेल्जियम को प्रतिनिधित्व गर्न सबै भन्दा सानो उमेरका गोलरक्षक बने । उनी २०१४ फिफा विश्वकप, युइएफई यूरो २०१६ र २०१८ फिफा विश्वकपमा देखिए र २०१८ फिफा बिश्वकपमा बेल्जियम तेस्रो भएसँगै उनी टूर्नामेंटको सर्वश्रेष्ठ गोलरक्षक बने र उनले गोल्डेन ग्लोबको उपाधि हात परे ।

क्लब कर्यकाल[सम्पादन गर्ने]

सुरुवाती कर्यकाल[सम्पादन गर्ने]

कोर्टियस फैंडर्स मा ब्रि शहर मा एक वालन बुवा र एक फ्लेमिश आमा को कोखबाट जन्मिए । उनले आफ्नो करियर स्थानीय बिज्जन वी.भी.,मा सुरू गरे । चाँडै नै, १९९९ मा, उनले रेसिङ जेनमा सात वर्षको उमेरमा सामेल भए, र त्याहँ ऊनी गोलरक्षकको रूपमा परिणत भए ।

जेन्क[सम्पादन गर्ने]

कोर्टियस २०११ मा

उनले प्रो लीगको २०१०-११ को सीजनमा जेनको उपाधि विजयमा एक प्रमुख व्यक्ति बने । उनले ४० वर्षको लीग म्याचमा जम्मा ३२ गोल स्विकार्दै जेनका लागि १४ वटा क्लिन सिट राखे ।

चेल्सी[सम्पादन गर्ने]

जुलाई २०११ मा कोर्टियस प्रीमियर लीग क्लब चेल्सी सँग ९ मिलियन युरोमा (रिपोर्ट अनुसार) पाँच बर्ष को सम्झौता मा हस्ताक्षर गरे ।

एटलेटिको म्याड्रिड (रिणमा)[सम्पादन गर्ने]

चेल्सीमा सामेल भएको हप्ता भित्र, कोर्टियस एक सिजनको लागि एटलेटिको म्याड्रिडमा पठाइएको थियो । उनलाई १३ अङकिय शर्ट एटलेटिको द्वारा दिइयो जो पहिले डेविड डे जेयाले लगाउदथे जो म्यानचेस्टर युनाइटेड मा स्थानाँतरित भएका थिए ।

चेल्सीमा फिर्ता[सम्पादन गर्ने]

२०१४–१५ सिजन[सम्पादन गर्ने]

कोर्टियस २०१४ मा चेल्सीबाट खेल्दै

जून २०१४ मा, चेल्सीका प्रबन्धक जोसे माउन्टिनोले पुष्टि गरे कि आगामी मौसमको लागि कोर्टियस फेरि चेल्सी फर्किनेछन् । उनले १३ नम्बर जर्सी लगाए, (अन्तिम विक्टर मूसा द्वारा पहिरिएको थियो) । कोर्टियस ले आफ्नो पहिलो प्रीमियर लीग क्लिन सिटमा आफ्नो दोस्रो खेल प्रस्तुत गरे जसले, लिचेस्टर सिटीलाइ २-० गोल अन्तरले हरायो ।

२०१५–१६ सिजन[सम्पादन गर्ने]

२०१६–१७ सिजन[सम्पादन गर्ने]

रियल म्याड्रिड[सम्पादन गर्ने]

२०१८ फीफा विश्व कप मा एक मजबूत प्रदर्शन पछि, जहाँ उनले सर्वोत्तम गोलरक्षक गोल्डेन ग्लव जीते, कोर्टीयसले चेल्सी छोड्ने रुचि व्यक्त गरे । चेल्सीले नयाँ गोलरक्षक नपाइन्जेल सम्म उनलाइ जान नदिए पछि, कोर्टियस ले गर्मी को ब्रेक पछि प्रशिक्षण मा देखा नपर्ने बताए, उनले चेल्सी देखि बाहिर निस्कन को लागी कोशिश गरि रहे र अन्ततः ८ अगस्त २०१८ मा, रियल म्याड्रिडले आधिकारिक रूपमा घोषणा गर्यो कि उनीहरूले ६ बर्षको लागि अनुबंधको गरे । एक दिन पछि, चेल्सीले स्थानान्तरणको पुष्टि गर्यो ।

अन्तर्राष्ट्रिय कर्यकाल[सम्पादन गर्ने]

कोर्टीयस पहिलो पटक अक्टोबर २०११ मा बेल्जियम स्क्वाडलाई बोलाइएका थिए र त्यस महिनाको पहिलो महिनामा स्टेडे डे फ्रान्समा, फ्रान्सलाई ०-० को बराबरीमा रोकेपछि, उनि बेल्जियमका राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा सानो उमेरका गोलरक्षक बने ।

२०१४ फिफा विश्वकप[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "२०१८ फिफा विश्वकप रुस: खेलाडीहरूको सुची: बेल्जियम" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच १० जुन २०१८ 
  2. "थिबाउट कोर्टियस", चेल्सीको अाधिकारिक वेबसाइटबाट, अन्तिम पहुँच २९ जुन २०१८