थिम्पू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
थिम्फु
ཐིམ་ཕུ་ (dz)
थिम्फु
थिम्फु is located in भुटान
थिम्फु
थिम्फु
निर्देशाङ्क: २७°२८′००″ उत्तर ८९°३८′३०″ पूर्व / २७.४६६६७° उत्तर ८९.६४१६७° पूर्व / 27.46667; 89.64167
देश  भुटान
जिल्ला थिम्फु जिल्ला
सरकार
 - प्रकार संबैधानिक राजतन्त्र
 - ड्रुग ग्याल्पो जिग्मे खेसर नामग्याल वाङचुक
अवनति ७,६५६ फिट (२,३२० मि)
जनसङ्ख्या (२००५)नगर (२०१५)
 - नगर ७९,१८५
 जनघनत्व ७,८४५.१/वर्ग मी (३,०२९/किमी)
 - महानगरीय क्षेत्र ११५,२६०
मौसम सामुद्रिक जलवायु
वेबसाइट http://www.tcc.gov.bt

थिम्फु (/tɪmˈp/;[१] तिब्बती लिपी: ཐིམ་ཕུ[२][३] [tʰimpʰu]), पहिले थिम्बु भनेर चिन्ने गरिन्थ्यो ।[४][५] भुटानको राजधानी र सबैभन्दा ठुलो सहर हो ।[६][७] यो सहर भुटानको पश्चिमी केन्द्रीय भागमा अवस्थित छ र घेरिएको उपत्यका भुटानको एक जोङ्खाग हो जसलाई थिम्पु जिल्ला भन्ने गरिन्छ । यो सहर सन् १९६१ मा भुटानको राजधानी बनेको हो । सन् २००५ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ७९,१८५ रहेको छ ।[६] तथा थिम्पु जिल्लामा कुल ९८,६७६ मानिस बसोबास गर्छन ।

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]