थियोडर सुस गेसल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


डा. थियोडर सुस गेसल अङ्ग्रेजी बालसाहित्यको चर्चित नाम हो । उनलाई डा. सुस मात्र भनेर चिनिन्छ । उनको जन्म सन् १९०४ मार्च २ मा भएको थियो भने निधन सन् १९९१ सेप्टेम्बर २४ मा भएको थियो । उनले बालबालिकाका लागि ४० भन्दा बढी पुस्तक लेखेका छन् ।