थुम्से
Jump to navigation
Jump to search
थुम्से | |
![]() थुम्से बोक्दै एक नेपाली महिला | |
---|---|
बनोट आकार | सोली आकार |
बनाउने साधन | बाँस तथा निङ्गलोको चोया |
प्रयोग | वस्तुहरू बोक्न |
मुख्य प्रचलित क्षेत्र | नेपाल लगाएत भारत तथा भूटान |
थुम्से एक परम्परागत कृषि अौजारहरू मध्ये एक हो । यो हेर्दामा डोको जस्तै आकारमा रहेको हुन्छ । तर विशेष बनोट भने भिन्नै प्रकारको हुने गर्दछ ।
==प्रयोग==
डोकोमा बोक्दा वा राख्दा चुहिने ठोस वस्तुहरूका लागि डोकोको सातोमा थुम्सेको प्रयोग गरिन्छ । जस्तैः कृषि क्षेत्रमा प्राङ्गारिक मल बोक्न, कोढो टिप्न, धान टिप्न आदि इत्यादि कामको लागि थुम्सेको प्रयोग गरिन्छ ।