थुम्से

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
थुम्से
थुम्से बोक्दै.jpg
थुम्से बोक्दै एक आईमाई
बनोट आकार सोली आकार
बनाउने साधन बाँस तथा निङ्गलोको चोया
प्रयोग वस्तुहरू बोक्न
मुख्य प्रचलित क्षेत्र नेपाल लगाएत भारत तथा भूटान



थुम्से एक परम्परागत कृषि अौजारहरू मध्ये एक हो । यो हेर्दामा डोको जस्तै आकारमा रहेको हुन्छ । तर विशेष बनोट भने भिन्नै प्रकारको हुने गर्दछ ।

प्रयोग[सम्पादन गर्ने]

डोकोमा बोक्दा वा राख्दा चुहिने ठोस वस्तुहरूका लागि डोकोको सातोमा थुम्सेको प्रयोग गरिन्छ । जस्तैः कृषि क्षेत्रमा प्राङ्गारिक मल बोक्न, कोढो टिप्न, धान टिप्न आदि इत्यादि कामको लागि थुम्सेको प्रयोग गरिन्छ ।

बनोट[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]