थेरेसा मे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
द राइट अनरेबल
थेरेसा मे
सांसद
Theresa May UK Home Office (cropped).jpg
संयुक्त अधिराज्यको प्रधानमन्त्री
पद बहाली
१३ जुलाई २०१६
शासक एलिजाबेथ द्वितीय
अग्रज डेविड क्यामरुन
कन्जर्भेटिभ पार्टीको नेता
पद बहाली
११ जुलाई २०१६
अग्रज डेविड क्यामरुन
गृह सचिव
कार्यकाल
१२ मे २०१० – १३ जुलाई २०१६
Prime Minister डेविड क्यामरुन
अग्रज एलन जन्सन
उतराधिकारी एम्बर रड
महिला तथा वाल विकास मन्त्री
कार्यकाल
१२ मे २०१० – ४ सेप्टेम्बर २०१२
Prime Minister डेविड क्यामरुन
अग्रज हैरिएट हरमन
उतराधिकारी मारिया मिलर
कन्जर्वेटिभ पार्टीक चेयरपरसन
कार्यकाल
२३ जुलाई २००२ – ६ नोभेम्बर २००३
नेता इयान डङ्कन स्मिथ
अग्रज डेविड डेविस
उतराधिकारी लिआम फक्स
लर्ड साची
मेडनहैडका
सांसद
पद बहाली
१ मई १९९७
अग्रज नवनिर्मित संसदीय क्षेत्र
Majority २९,०५९ (५४.०%)
व्यक्तिगत विवरण
जन्म थेरेसा मे ब्रेसियर
(१९५६-१०-०१) १ अक्टोबर १९५६ (उमेर ६२)
इङ्ल्यान्ड युके
राजनीतिक पार्टी कन्जर्भेटिभ पार्टी
जीवन साथी(हरू) फिलिप मे (विवाह १९८०–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: फिलिप मे to थेरेसा मे" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%A5%E0%A5%87%E0%A4%B0%E0%A5%87%E0%A4%B8%E0%A4%BE_%E0%A4%AE%E0%A5%87)
निवास १० डाउनिङ स्ट्रिट
अल्मा माटर सेन्ट हग कलेज
सहीछाप
वेबसाइट सरकारी वेबसाइट

थेरेसा मेरी मे (जन्म १ अक्टोबर १९५६) संयुक्त अधिराज्यको वर्तमान प्रधानमन्त्री तथा कन्जर्वेटिभ पार्टीका नेता हुन् । उनि सन् १९९७ देखि मेडनह्याड सिटबाट संसदको सदस्य (सांसद) छिन् । यस अघि मार्गरेट थ्याचर वर्ष १९७९ देखि १९९० सम्म ब्रिटेन की पहिलो महिला प्रधानमन्त्री भएकी थिइन् । डेविड क्यामरुनद्वारा जनमत सङ्ग्रहद्वारा ब्रिटेन युरोपेली सङ्घबाट बाहरिने निर्णय पश्चात आफ्नो पदबाट राजिनामा दिएका थिए, जस पछि १३ जुलाई, २०१६ को दिन थेरेसा ब्रिटेनको दोस्रो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Gimson, Andrew. "Theresa May: minister with a mind of her own", The Observer, 20 October 2012. “May said: 'I am a practising member of the Church of England, a vicar's daughter.'”
  2. Howse, Christopher. "Theresa May's Desert Island hymn", The Daily Telegraph, 29 November 2014. “The Home Secretary declared that she was a 'regular communicant' in the Church of England”

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]