सामग्रीमा जानुहोस्

दक्षिणा (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिणा
निर्देशकतुलसी घिमिरे
लेखकतुलसी घिमिरे
मुख्य कलाकारतुलसी घिमिरे
निरुता सिंह
भुवन केसी
भारती घिमिरे
पुकार गुरुङ
श्रवण घिमिरे
सम्पादनतुलसी घिमिरे
सङ्गीतरञ्जित गज्मेर
वितरक
कम्पनी
अजम्बरी फिल्म्स प्रा.लि.
प्रदर्शन मिति
  • १९९४ (1994)
देशनेपाल
भाषानेपाली

दक्षिणा एक नेपाली कथानक चलचित्र हो।[] यो चलचित्र नेपाली समाजमा रहेको गुरु-शिष्य सम्बन्ध, परम्परा, प्रेम र त्यागको भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको छ। चलचित्रले शिक्षा, संस्कार र पारिवारिक सम्बन्धको महत्त्वलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको पाईन्छ।

चलचित्रमा निम्न कलाकारहरूले अभिनय गरेका छन्:

  1. भुवन केसी
  2. निरुता सिंह
  3. तुलसी घिमिरे
  4. भारती घिमिरे
  5. पुकार गुरुङ
  6. राजाराम पौडेल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Calling the shots in Nepal. HindustanTimes.com (10 January 2010). Retrieved on 2020-12-20

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]