दक्षिण अफ्रिका यू-२० राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दक्षिण अफ्रिका दक्षिण अफ्रिका यू-२०
उपनाम(हरू)Amajita (द ब्वाइज)
सङ्गठनदक्षिण अफ्रिका फुटबल सङ्घ
सब-कन्फेडेरेसनकोसोफा
कन्फेडेरेसनसिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षकThabo Senong
फिफा कोडRSA
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका २–० स्वाजिल्याण्ड स्वाजिल्याण्ड
(सोमहोलो, स्वाजिल्याण्ड; ११ डिसेम्बर १९९३)[१]
ठु्लो विजय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका ८–० लिसोथो लेसोथो
(Moruleng, दक्षिण अफ्रिका; ७ डिसेम्बर २०१६ )
फिफा यू-२० विश्वकप
खेलहरू३ (पहिलो खेल: १९९७)
उत्कृष्ट नतिजादोश्रो चरण, २००९

दक्षिण अफ्रिका यू-२० राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिका प्रतिनिधित्व गर्ने २० बर्ष मुनिका खेलाडी हरुको पुरुष फुटबल टिम हो । यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । टिमले हालसम्म ७ फिफा युथ च्याम्पियनसिप कप र ३ यू-२० विश्वकप खेलिसकेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "यू-२० राष्ट्रिय टिम", अन्तिम पहुँच ३ जनवरी २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]