दक्षिण एसियाली खेलकुद २०१८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


XII दक्षिण एसियाली खेलकुद
आयोजक सहर नेपाल,काठमाडौ
मुख्य आयोजना स्थलदशरथ रंगशाला
2016

एसियाली खेलकुद २०१८ (XIII दक्षिण एसियाली खेलकुद) नेपालको काठमाडौमा २०१८ मा संचालन हुदैछ।यो दक्षिण एसियाली खेलकुद को १३ औं संस्करण हो। जसको आयोजना गर्ने जिम्मेवारी नेपालले २०१६ मा नै पाएको छ।भने केहि रूपमा तयारी पनि अघि सारिएको छ।

आर्थिक व्यवस्थापन[सम्पादन गर्ने]

समस्याहरू[सम्पादन गर्ने]

नेपालमा २०७२ सालमा गएको शक्तिशाली महा-भुकम्पले धेरै खेल स्थाहरूमा क्षति पुर्‍याएको छ।त्यसैले कतिपय संरचनाहरू पुन निर्माण गर्नुपर्ने त कति हल्का मर्मत गरेहुने छ।

सहभागी राष्टहरू[सम्पादन गर्ने]

नक्सामा सार्का दक्षिण एसियाली खेलकुदमा सहभागीता जनाउने ८ राष्ट्रहरू।

सहभागी राष्ट्रहरू

खेलहरू[सम्पादन गर्ने]

पदक तालिका[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]