दक्षिण एसियाली फुटबल संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दक्षिण एसियाली फुटबल महासंघ
SAFF.PNG
साफका सदस्य राष्ट्रहरू
आदर्श वाक्य Strength in Unity
गठन१९९७
प्रकारखेलकुद संघहरू
सदस्यहरू
७ राष्ट्रहरू
संस्था प्रमुख
बङ्गलादेश Kazi Salahuddin
मूल सङ्गठन
एएफसी
वेबसाइटsouthasiafootball.com


दक्षिण एसियाली फुटबल महासंघ(साफ) ([[अंग्रेजी:-South Asian Football Federation (SAFF)) जसको स्थापना सन् १९९७ सालमा भएको थियो ।यो एउटा महादेशका उप महादेशीय फुटबल संघ हो जसका सात सदस्य राष्ट्र रहेका छन्। ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन्।जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो । यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो।


यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।

इतिहास[सम्पादन गर्ने]

सहभागी राष्ट्रहरू[सम्पादन गर्ने]

साफमा हाल ७ सहभागी राष्ट्रहरू रहेको छ।सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।

दक्षिण एसियाली फुटबल महासंघका ७ सदस्य राष्ट्रहरू
साफका सहभागी ७ राष्ट्रहरूका राष्ट्र फुटबल टिमहरू
-
राष्ट्र वर्ष संघ सदस्य राष्ट्रिय लिग
 बङ्गलादेश १९९७ बङ्गलादेश फुटबल महासंघ संस्थापक सदस्य बङ्गलादेश प्रिमियर लिग(फुटबल)
 भारत १९९७ अखिल इन्डिया फुटबल संघ संस्थापक सदस्य इन्डियन सुपर लिग
 माल्दिभ्स १९९७ माल्दिभ्सको फुटबल संघ संस्थापक सदस्य दिभेहि प्रिमियर लिग
 नेपाल १९९७ अखिल नेपाल फुटबल संघ संस्थापक सदस्य नेपाल राष्ट्रिय लिग
 पाकिस्तान १९९७ पाकिस्तान फुटबल महासंघ संस्थापक सदस्य पाकिस्तान प्रिमियर लिग
 श्रीलङ्का १९९७ श्रीलङ्काको फुटबल महासंघ संस्थापक सदस्य श्रीलङ्का फुटबल प्रिमियर लिग
 भूटान २००० भुटान फुटबल महासंघ पछिल्लो सदस्य भुटान राष्ट्रिय लिग

कुनै समयको सदस्य[सम्पादन गर्ने]

राष्ट्र वर्ष संघ
 अफगानिस्तान
२००५-२०१५ अफ्गानिस्थान फुटबल महासंघ

संस्था प्रमुख[सम्पादन गर्ने]

प्रमुख वर्ष
नेपाल गणेश थापा २००१-२०००९
बङ्गलादेशकाजी सलहुद्दिन २००९-वर्तमान सम्म

साफका प्रतियोगिताहरू[सम्पादन गर्ने]

साफ च्याम्पियनसिप[सम्पादन गर्ने]

साफ महिला च्याम्पियनसिप[सम्पादन गर्ने]

साफ यु-१९ च्याम्पियनसिप[सम्पादन गर्ने]

साफ यु-१६ च्याम्पियनसिप[सम्पादन गर्ने]

साफ गेममा फुटबल[सम्पादन गर्ने]

बरियताक्रम[सम्पादन गर्ने]

पुरूष[सम्पादन गर्ने]

एएफसी फिफा राष्ट्र अंक घटबढ
26 148  भारत 205 Steady
33 174  माल्दिभ्स 115 Steady
37 183  बङ्गलादेश 85 Steady
39 188  नेपाल 77 Steady
42 192  भूटान 64 Steady
43 193  श्रीलङ्का 58 Steady
44 194  पाकिस्तान 54 Steady
  • २ जुन २०१६ को बरियता अनुसार

महिला[सम्पादन गर्ने]

एएफसी फिफा राष्ट्र अंक घटबढ
13 57  भारत 1412 Increase1
24 111  नेपाल 1120 Increase1
25 120  बङ्गलादेश 987 Increase1
26 121  श्रीलङ्का 978 Increase1
28 123  माल्दिभ्स 948 Increase1
31 [१]  पाकिस्तान 926 Increase3
37 [१]  भूटान 778 Increase1
  • २ जुन २०१६

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

ढाँचा:एसियामा फुटबल

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ Inactive for more than 18 months and therefore not ranked